Posted by: businesstycoon December 4, 2015
Peace Prize in Journalism goes to Pratik Pradhan
Login in to Rate this Post:     0       ?        

कार्यक्रममा रिपब्लिकाका सम्पादक प्रतिक प्रधानलाई पनि सम्मान गरिएको थियो प्रधानलाई शान्ति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो त्यस्तै बरिष्ठ पत्रकार किशोर नेपाललाई संघर्षशिल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो

क्लवले पुरस्कार छनौटका लागि सदस्यीय समिति गठन गरेको थियो बरिष्ठ पत्रकार एवं पत्रकार महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यको संयोजकत्वमा गठित समितिमा बरिष्ठ पत्रकार शुभशंकर कंडेल, शुधिर शर्मा, विष्णु निष्ठुरी नारायण वाग्ले रहनु भएको थियो त्यस्तै सूचना विभागका महानिर्देशक श्रीधर गौतम सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव नारायण प्रसाद रेग्मी सदस्य रहनु भएको थियो

रिपोटर्स क्लवका देशभर रहेका शाखामा आवेदन जम्मा गरिएको थियो देशभरबाट संकलन भएको करिव सय आवेदनबाट पत्रकार श्रेष्ठलाई छनौट गरिएको संयोजक आचार्यले जानकारी दिनुभयो उहाँले भन्नुभयो– ‘धेरै जनाको बीचबाट एक जना छान्नुा आफैमा चुनौतिपूर्ण हो तर पनि सबै पक्षको मूल्यांकनबाट हामीले पत्रकार श्रेष्ठलाई छनौट गरेका हौं उहाँले सानै उमेरको भए पनि उहाँले गर्ने राजनीतिक विश्लेषण रिपोर्टहरु साच्[Disallowed String for - ...]ै उच्च तहका छन् त्यस्तै पत्रकार प्रतिक प्रधानले नेपालको शान्ति प्रक्रियालाई संस्थागत गर्न पत्रकारिताको माध्यमबाट पु¥याएको योगदान साच्[Disallowed String for - ...]ै सम्मान योग्य त्यसैले हामीले उहाँलाई छनौट गरेका हौं भने पत्रकार किशोर नेपालको संघर्षको चर्चा हामीले गर्नै पर्दैन

रिपोटर्स क्लव नेपालले आफ्नो वार्षिकोत्सवको अवसर पारेर प्रत्येक वर्ष पुरस्कार वितरण गर्दै आएको राष्ट्रिय पत्रकारिता पुरस्कारको रुपमा लिईने यो पुरस्कार गत वर्ष पत्रकार रविन्द्र शर्मालाई प्रदान गरिएको थियो भने शान्ति पत्रकारिता पुरस्कार चिरञ्जिवी देवकोटालाई प्रदान गरिएको थियो त्यस्तै संघर्षशील पत्रकारिता पुरस्कारबाट पत्रकार राजेन्द्र महर्जन सम्मानित हुनु भएको थियो


Read Full Discussion Thread for this article