Posted by: waldroffastoria December 3, 2015
दर्ता चलानी
Login in to Rate this Post:     0       ?        

दर्ता चलानी

मितिः २०७२÷÷

जो जससँग सम्बन्धित

अहिलेको युग सञ्चारको युग हो सूचना सञ्चार विना हामी एक कदम पनि अघि बढ्न नसक्ने अवस्थामा पुगेका छौं त्यतिमात्र होइन लोकतन्त्रमा स्वतन्त्र सञ्चार भएन भने लोकतन्त्र नै धरापमा पर्न सक्छ त्यसैले मुलुकको यो विषम परिस्थितिमा आमसञ्चार माध्यमको भूमिका निकै महत्वपूर्ण संवेदनशील अहिले मुलुक राजनीतिक संक्रमणबाट अघि बढिरहेको संविधानसभामार्फत संविधान निर्माण गरी दिगो शान्ति कायम गर्नु हामी सबैको दायित्व हो

लामो समयदेखि राजनीतिक पत्रकारिता गरिरहनु भएका बरिष्ठ पत्रकार गोकुल श्रेष्ठले पत्रकारिता मार्फत पु¥याउनु भएको योगदानको हामीले उच्च मूल्यांन गरेका छौं लोकतन्त्रलाई संस्थागत गर्नका लागि उहाँले सगरमाथा टेलिभिजनमार्फत प्रस्तुत गरेका रिपोर्टहरु टेलिभिजन बहस कार्यक्रमले हामीलाई महत्वपूर्ण निर्णय गर्न सहयोग पु¥याउने गरेको त्यतिमात्र होइन कैयौं विवादास्पद राजनीतिक मुद्दामा बहस गरी समाधानको उपाय खोज्न पत्रकार श्रैष्ठको भूमिका महत्वपूर्ण हुने गरेको त्यस्तै बेला बेलामा छापा माध्यममा प्रकाशित हुने उहाँका लेखले केन्द्रीय समिति बैठकमा बहस सृजना गर्ने गरेको

पत्रकार श्रेष्ठको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी दिनमा पनि यस्तै सकारात्मक भूमिकाको अपेक्षा गर्दछौं


दिपक बोहोरा

महामन्त्री



संचार मन्त्रालय

मितिः २०७१÷÷२४

जो जससँग सम्बन्धित

यो प्रमाणित गरिन्छ कि यस मन्त्रालयको रेकर्ड अनुसार नेपाल राजनीतिक पत्रकार संघ २०६४ सालमा दर्ता भएको हो यसको दर्ता नम्बर २४÷०६४÷६५ हो यसको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको भने यसका ७० वटा शाखा छन् यो संस्था राजनीतिक पत्रकारितामा क्रियाशिल पत्रकारहरुको साझा संस्था हो यो संस्थामा ३४७६ जना पत्रकारहरु आवद्ध भएका छन् यो संस्थाका संस्थापक अध्यक्ष गोकुल श्रेष्ठ हुनुहुन्छ

राजनीतिक पत्रकार संघले राजनीतिक पत्रकारितामा क्रियाशिल पत्रकारहरुको हक अधिकार रक्षा, क्षमता अविवृद्धिका साथै मुलुकको आमुल परिवर्तनको पक्षमा काम गर्दै आएको यो संस्थाले राजनीतिक विकृतिलाई उजागर गर्न संस्थागत रुपमै पहल गर्ने गरेको

यो संस्थामा चार प्रकारका सदस्यहरु रहेका छन् जसमा साधारण सदस्य, संस्थागत सदस्य, सल्लाहकार सदस्य विशिष्ट केन्द्रीय सदस्य रहेका छन् यसको केन्द्रीय समितिमा एक जना विशिष्ट सदस्य हुन्छन् पाँच वर्ष सफल कार्यकाल पूरा गरेका पूर्वअध्यक्ष यस संस्थाको विशिष्ट केन्द्रीय सदस्य हुने प्रावधान जसको अवधी पाँच वर्षको रहेको

नेपाल राजनीतिक पत्रकार संघ यस मन्त्रालयसँग कुनै जिज्ञासा भएमा मन्त्रालयमा सम्पर्क गर्न सक्नुहुनेछ

Read Full Discussion Thread for this article