Posted by: magdadela December 3, 2015
Petrol त टन्न छ त, तेत्तिकै नाकाबन्दी रे !
Login in to Rate this Post:     0       ?        
खोइ कस्तो बिग्न बिग्रेको हो यो देश! साला त्यो खाते प्रचण्डले गणतन्त्र ल्याए भनेर, नया नेपाल बनाउछु भनेर के के न गर्छु भनेर जातियाबादी प्रदेशको भ्वाङ फुक्यो, देशलाई टुक्रा टुक्रा पर्नु पर्ने बनायो. कोइ माइक लाल छैन नेपालमा यो जान्ठोलाई तरह लागौन्ने?
त्यो पेट्रोल त नकिने नै हुन्छ.
Read Full Discussion Thread for this article