Posted by: GwachAquarian December 2, 2015
थ्यान्क्स्गीभिंग टर्की र हुन नसकेकी अमेरिकन
Login in to Rate this Post:     0       ?        
अनि अर्को यौटा कुरा. नेपालाँ छदा चै खोजि खोजि पिज्जा आइसक्रिम खान जाने ..दाल भातलाइ खानै नगन्ने.. अनि अम्रिका आएपछि चै खोजि खोजि धोति ग्रोसरी धाउने..किन हुन्छ एस्तो?
Read Full Discussion Thread for this article