Posted by: underwear December 2, 2015
थ्यान्क्स्गीभिंग टर्की र हुन नसकेकी अमेरिकन
Login in to Rate this Post:     0       ?        
माटोक्ने अरुको कुरो के गर्ने आफ्नो मोरो काका पर्ने को छोरो छ मिनेसोटा पढ्ने मुजी नेपाल छँदा अंग्रेजी rapper रे, टोफेल मा चाहिं येति कम अंक ल्यायो मुजी अमेरिकाँ इस्कूल पाउन धौ धौ, इस्पिक अबाउट आइरनि.

मुजी लाइ क्रिसमस को बेलाँ प्लेन को टिकट पठाइदिने सोचेर फोन मार्या, कुरा गर्दा गर्दै तँलाई क्रिसमस गिफ्ट के चाहिन्छ भनेर सोध्या (जस्तो देश त्यस्तै भेष नि), मुजी लाइ नर्थ फेस ज्याकेट र बीट्स को हेड फोन रे, कन्सिरी को रौँ तातेर आयो, घण्टा नि बोलाइन्दैन अब त.

येस्ता मुजी तोरिलाउरे हरु को नेपालाँ बिग बिगी छ, मुजी हरु अंग्रेजी लेख्न मरेनी सक्दैनन् वहाँ भने र्र्यापर र अमेरिकन याक्सेंटाँ बोल्न पर्ने, मुजी हरु को तुरी काट्न पर्छ.
Read Full Discussion Thread for this article