Posted by: magorkhe1 December 2, 2015
Parents are getting little bored
Login in to Rate this Post:     0       ?        
नेपालमा हुदा बिहानै उठेर चोटामा बसेर घाम मा जिउ तताएर चिया पिउने बानि बाउको अनि आमाको मन्दिर जाने अनि एता उता भेट घाटले दिन बित्थ्यो !
दिन भरि कोठामा बस्दा बन्दि जीबन झैँ बितेको होला | एउटा मित्रको आमाले हरियो पत्ता लिनु भएको थियो नेपाल गए पछि फर्कनु भएन : "मलाइ स्वर्ग यहि छ , अमेरिका जानु परे भिजिटर भिसामा जाउला" जेल बसाइ भएको थियो भन्नु हुन्छ रे !
केटा केटि भए दिन बिताउन सजिलो हुन्थ्यो त्यो पनि छैन भने इन्डियन Channel राखी देउ |

Read Full Discussion Thread for this article