नेपाली माया !"/>
Posted by: Nas November 30, 2015
नेपाली माया !
Login in to Rate this Post:     0       ?        
सोजोकेटि, तिमि हाम्रो साझाको सोजोकेटो ब्रोको साइनो नाता कोइ पर्छ हो ? हाम्रो सोजोकेटो ब्रोले साझालाइ र मलाइ उसको आफन्तको फोटो यो धागोमा पर्यो भने अदालतमा लान्छु भन्दै गम्केको थियो ! खैर ... अब तिमिलाइ चै फेरी प्रबन्धकको दिदि बहिनीको फोटो चै किन हेर्न मन लागेको नि ! केटि भएसी त् ... प्रबन्धकको गुलो पो हेर्न पर्छ त् नानि ! हेर्न मनलाग्यो भने भन है ! हि हि !


Read Full Discussion Thread for this article