Posted by: magorkhe1 November 30, 2015
Login in to Rate this Post:
0
?
धेरैजना उद्देश्य सहित फर्किनेहरुले राम्रो गरि रहेका छन् भने कुन छेत्रको अनुभब बटुलेर जादै हुनु हुन्छ तेस्ले केहि फरक पार्ला | नकारात्मक सोच का कुरा हरु तासने हरुका मानसिकता, उनीहरुका पेशागत अनुभब अनि उनका धागा बुनाइ बाटै के सल्लाह दिन्छ वा दिनेछ थाहा हुनेछ |
निर्धक्क भएर सोदेस्य सहित जानुस : REDTAPISM अलिक पचाउन गारो होला बाकि कर्ममा छोड्नु |
निर्धक्क भएर सोदेस्य सहित जानुस : REDTAPISM अलिक पचाउन गारो होला बाकि कर्ममा छोड्नु |