नेपाली माया !"/>
Posted by: Nas November 30, 2015
नेपाली माया !
Login in to Rate this Post:     0       ?        
मंगले ब्रो, पुन्तर ब्रो ढिलो रिप्लाई गरेकोमा सरि ल !

मंगले ब्रो, माइकल साभेज, कन्जरभेटिभ भन्दा पनि एउटा सच्चा राष्ट्र बादी हो जो अमेरिकी "बोर्डर, ल्याङ्गुएज, र कल्चर" को रक्षा गर्न अमेरिकीको लिबेरल देमोक्र्यट्स (जसलाई म पनि गु खाने किरो मान्दछु ) हरुसंग बिगत लामो समय देखि बौद्धिक क्रान्ति गर्दै आउनु भाको सम्मानीय व्यक्ति हुन् जस्तो मलाई लाग्छ ! उहाको हरेक कुरासंग म सहमत छु ... तर उहाको गाँजा प्रति प्रतिबन्ध लगाउने कुरो अनि अलिक लिबेर्तेरियेंनलाइ गालि गर्नु हुने कुरोहरु संग चै मेरो असहमति छ ! तर पनि उहाको लिबेरल ब्यशिंग राँटहरु सुन्न एकदमै रामिलो हुन्छ नि हगि ब्रो !!!

पुन्तर ब्रो.. तेस्तो ठुलो पार्ने कसरत होइन हौ ! डेरामा बिस बिस पाउण्डको दम्बेल ह्याण्डी छ के ! तेही बेला बेलामा उचाली कसरत गर्ने गर्छु डेरा मा !

ल लामोसमय भएनी साझामा नेपाली मायाको सम्झानाले छोई हाल्यो नि ....


Read Full Discussion Thread for this article