Posted by: instagram November 26, 2015
Press Release: Nepalese in New England Protesting Against Border Blockade in Nepal
Login in to Rate this Post:     1       ?         Liked by
I didn't read whole thread but why is some people blaming Nepalese Government ? This is not Fight for right or some So called madhesi Mukti aandolan , this is simple Indian Government trying to separate Madhes from Nepal to enjoy water resources . IS THAT SO HARD TO UNDERSTAND TO YOU EDUCATED NEPALESE FROM SAJHA !
सरकार ले यो गरेन त्यो गरेन , केके मात्र गरोस हो सरकार ले ! हामि आफु लाइ चै दोस नदिने ? पेट्रोल कालो बजारी गरेर बेच्यो भन्छ तेस्को उजुरी गर्नु त कता हो उल्टो कहाँ छ भनेर खोजि खोजि किनेर मोटर चड्न छ , ग्यास पाएन भन्छ कालो बाजारी गरेर ७००० सम्म तिरेर ग्यास किन्न छ ! अनि मुजी सरकार लै देस मात्र !
मलाई त नेपाल सरकार माथि कैले गर्व लाग्या थिएन तर मधेस लाइ छुटै प्रदेस बनाएर नदिएको देखेर नै सरकार संग खुसि लाग्यो , कमल थापा को UN को भाषण मा जे भने त्यो सुनेर पहिलो पटक सरकार माथि श्रद्धा जाग्यो ! तिमि हरु ले पढेका छैनौ मधेसी का माग हरु , अझ भन्ने हो भने तिनी हरु को माग के हो नै clear छैन , अनि सरकार ले के गरोस ! त्यो मुजी बिरगंज मा मर्ने धोति लै सहिद घोषणा गर रे , एउटा देस को नागरिक भएर अर्को देस मा आतंक फैलाउन जाने लाइ कसरि सहिद घोषणा गर्ने ??
पुर्ब मेची देखि पच्छिम महाकाली सम्म नेपालका मधेस लाइ सके सम्म एउटा नत्र दुइटा प्रदेस बनाएर दी रे ! मुजी सुन्दा नि कन्सिरी को रोउ तात्ने !
गिरिजा मुजी पातकी ले दिएको नागरिकता को आधार मा नागरिक भएका अन्ग्रिकृत नेपाली लाइ कुन आधार मा सेना राष्ट्र प्रमुख हुन दिने ??
येस्ता मुजी माग राख्ने लाइ सरकार ले के गरोस ?? नेपाल को सरकार मा त भारत को मान्छे हुने देस मा ( कोइरालो , कांग्रेश ) नेपाली सरकारी काम काज मा कति होलान , चीन संग सम्झौता गर्न लाइ आफ्नै मातहात को कर्मचारी ले असहयोग गरेको पढ्या छैनौ तिमि हरु ले ?? अनि मुजी सरकार भगवान त हैन नि , के गरोस !
सरकार को समर्थन गर्यो भनेर मलाई पार्टी को मान्छे भन्लान तर म न एमाले हु न कांग्रेस न माओबादि , म देस बाट आफ्नै परिस्थिति ले निस्केको एउटा नेपाली मात्र हु ! तिमि हरु जस्तै !
देस तुर्काउदै हिद्चु भन्ने हरु दिन दहाडै सभा गर्दै , सम्मेलन गर्दै हिड्या छन् , गएर एउटा ले खप्पर फुटाउनु अनि आधा समस्या को समाधान तेइ निस्कन्छ , तर हैन हामि मुजी बिर गोर्खाली का सन्तान रे इतिहास ले भनेको तर आइले हामि मुजी डरपोक नेपाली , घुस्या नेपाली , भ्रस्ट नेपाली !
तर त्यो भन्दैमा कुनै बिदेसी लाइ हाम्रो देस मा आखा गाड्ने कुनै हक छैन , हो हाम्रो आफ्नो आफ्नै बध्याता छ , नेपाल गएर देस को लागि लड्न सकिदैन , तर त्यो भन्दैमा मुजी हामि चुपो लागेर बस्ने हैन | आफु ले जे सक्छु तेइ गर्ने हो , म काम को यता उति ले गर्दा गएर बिरोध सभा मा जान सक्दिन , तर अनलाइन सके जति बिरोध गर्छु ! अस्ति भर्खर एउटा धोति संग संग येइ कुरा मा बिबाद हुदा एउटा अनलाइन फोरम बाट तेल्लाई भगाएर छोडे , सुन्दा हास उठ्ला तर मेरो लागि त्यो मेरो देस प्रति एउटा सानो धेरै सानो भए पनि एउटा समर्थन थियो !
न्यु इंगलैंड बासि को यो सभा लगाएत अरु सबै सभा मा मेरो चै पूर्ण समर्थन छ !
जय नेपाल
Read Full Discussion Thread for this article