Posted by: underwear November 26, 2015
माछा स्वाद
Login in to Rate this Post:     2       ?         Liked by
सोझो मान्छे ज्यू, धन्यवाद! तपाईं जस्तो मृदुभाषी साझा मा कमै छन्, त्यसैले तपाईं को इज्जत गरिकन आज बाट अस्लीलता केहि कम गर्ने प्रयाश गर्छु, तर सबै मिलेर येसो य़ाड्मिन लाइ नि बिन्ति टक्र्याए कसो होला? 'फ्रिडम अफ स्पीच' वहाँ कै वाणी हो, म भन्दा असल्सील कुरा गर्ने को साझा मा रजाईं छ, साझा बाट टन्न पैसा आइराख्या छ, येसो वहाँ ले नि आफ्नो वेबसाइट क्लीन गरेर म जस्ता पतित हरुलाइ ब्यान गर्दिने हो भने कुरो येसो बन्थ्यो, खै वहाँ को कुरो खै के खै के.

हुसैन खान, सलाम आलेखुम भाइ जान, मेरो पोपुल्यारिटि सुको जत्तिको नि छैन, तर थ्याङ्क्स फोर द कम्प्लिमेन्ट ब्रो, आइ याम हम्बल्ड.

गोर्खेदाजु, खै बा, आफु लाइ त गन्हाउँछ नि सारै.

मेट्रा मुजी, हेर भाइ, तँ मुजी साझा मा झिङ्गो होस् भने म माइकल ज्यान्क्सन हुँ, बुझिस मुजी लुजर? तैंले गालि नगर्या भए राम्रै जवाफ पाउँथिस होला, तर गालि बकिहालिस, तर सोझो मान्छे को इज्जत गरेर म तलाईं बक्सिन्छु, नत्र गालि मात्र ले तेरो आत्महत्ते गराउँथें, अब आयो मुतुनो मा मुख लाउने कुरो, आफु मुजी परियो हाइजेनिक, तँ मुजी जस्तो होमलेस खाते (भर्जिनिया मा डेरा खोज्दै हिंड्ने) हैन मोटी काली को चाट्दै हिंड्ने, लाग्छ कि जन्मिने बित्तिकै घर भरिका को चाट्या जस्तै. थुक्क माम्पाखा.
Read Full Discussion Thread for this article