Posted by: Hereiam November 25, 2015
यो भारतीय police हो कि भारतीय ISIS !
Login in to Rate this Post:     0       ?        

साला SSB दिन दहाडै शीदा साधा नेपाली लाई गोलि ठोक्छ तर म मदेश को मशिहा, मदेशी जनता को नेता, भनेर दुहाई दिने हरु चु न बोलेको दएखदा यी भारतीय मतियार हुन् , मोदीका खेताला हुन भनेर भन्दा आन्येथा होला र |

अनी हाम्रा ऊखआन काका ले कहिले फोन गरेर यो यो मोदीको धोति फुसकाऔ छन् , हेर्ने बाकी छ |
Read Full Discussion Thread for this article