Posted by: controversial November 25, 2015
धोती र टोपीको बिचको लडाईं ले हामी सबै नेपाली एकदिन धोती न टोपीको हुन्छौ।
Login in to Rate this Post:     1       ?         Liked by
मिस अनु साझा फेसबुक जस्तो सोसल नेटओर्क होइन के ! अर्को , इन्टरनेट सोसल नेटओर्कको लागि मात्र बन्या होइन, जुकरबर्ग लक्की भया मात्र हुन अनि नेपालीहरु लै के चाइयो कानो आँखा ? तपाइले पनि गजबको पिक्चर डाटा दिनु भो ! त्यो सबै साझा भिजितिङ नँबर नास भन्ने एउटा लाउरे बोका छ साझामा तेसलाइ हेर्न आएका हुन के! हाहा । ल ठिकै छ साझा मै नेपाल बारे कुरा गर्ने ढिँपि गर्नुभो तर यो साइत कसरी चल्छ भने, प्रश्न उत्तर तरीकाले नकि पाहिला भाषण अनि प्रतिक्रिया को वेट गर्ने (जस्तो फेसबुकमा) । होप एम टिचिंंङ हाउ टु युज साझा
Read Full Discussion Thread for this article