Posted by: mangale November 24, 2015
माछा स्वाद
Login in to Rate this Post:     0       ?        
आफु त वंगाली माछामा परिया थियो। त्यो दिनदेखि माछाको नाम लिएकि वाक्क वाक्क आउंछ। अैले घरैको सालमन खांदा नि पहिलेकोले गर्दा त्यति माछा कांचै खान मन लाग्दैन
Read Full Discussion Thread for this article