Posted by: magdadela November 20, 2015
Must See Interview . हरेक नेपालीले हेर्नै पर्ने अन्तर्वार्ता तपाई संग समय छ भने यो अन्तर्वार्ता हेर्न नछुटाउनु होला
Login in to Rate this Post:     0       ?        
काम भनेको चाइनो जो राम्रो गरे त ठिकै हो. तर बुबाको घर आफ्नो नाममा राखेर बुबालाई छुट्टै घर सरकार ले बनौन लगाउने भनेको चाइने जो अलि मिलेन जस्तो छ. यस्तिले देशलाई साँची केहि गर्ला भनेर आस चाही चाइने जो नगरे बेस होला.
Read Full Discussion Thread for this article