Posted by: GautamBuddha November 20, 2015
Must See Interview . हरेक नेपालीले हेर्नै पर्ने अन्तर्वार्ता तपाई संग समय छ भने यो अन्तर्वार्ता हेर्न नछुटाउनु होला
Login in to Rate this Post:     0       ?        
शान्ति शान्ति शान्ति
________________________________________________________________________

अनु बालिके ले मलाइ बोलाउनु भयो | मलाइ खुसि लाग्यो | साझा का बालक हरु ले तपाइको मन दुखाएको रहेछन | धेरै मन नदुखाउनुस | तपाई समाज सेवा तिर लाग्नु भएको रहेछ | तपाइको समाज सेवा बढ्दै गए पछि सबै बालक हरुले तपाइको भिडीओ जताततै share गर्नेछन | काम धेरै राम्रो गर्नु भयो भने तपाईलाई CNN Hero पनि बनाइदिञ्छन हाम्रा साझा का बालबालिका मिलेर | त्येसैले तपाइँ चिन्ता नगर्नुस | समाज सेवा गर्दै जानुस | आफ्नो अन्तर्वाता आफै promote गर्न तिर नलाग्नुस |
________________________________________________________________________
शान्ति शान्ति शान्ति
Read Full Discussion Thread for this article