Posted by: yadavanu November 20, 2015
Must See Interview . हरेक नेपालीले हेर्नै पर्ने अन्तर्वार्ता तपाई संग समय छ भने यो अन्तर्वार्ता हेर्न नछुटाउनु होला
Login in to Rate this Post:     0       ?        
स्वाधिनता, राष्ट्रिय एकता र सार्वभौमसत्ता को नाम मा कतै मानबियता त हराएको छैन। जनता लाई ढाट्ने, देश लाई चिर्ने ,जातीय बिखन्डन तर्फ लाने, टुक्र्याउने खाले काम लाइ अब पर सारौं र त्यस्ता ब्यक्ति लाई समाज बाट तिरस्कृत गरौं । संसार फैलिने क्रममा भए पनि नेपाल भने खुम्चिने क्रम मा अघि बडी रहेछ । ल तपाइनै भन्नुहोस् विश्वमा फैलिने कि सानो सानो प्रदेशमा खुम्चिने ?
हात मा हात मिलाउ
काँधमा काँध मिलाऊ
जातियता हैन आत्मियता बढाउ
रिस राग होइन माया र स्नेह बाँड्न सिकाउ
हिंसा होइन शान्ति अपनाउ
एक चोटी बुद्ध तिमि फेरि आउ
नेपाल र नेपाली लाई बचाऊ ~अनु यादव ~
Read Full Discussion Thread for this article