Posted by: underwear November 19, 2015
खुकुरी को डर
Login in to Rate this Post:     1       ?         Liked by
हैन भन्या कुरा साँचो हो के, नेपाल बाट आउँदा एउटा खुकुरी, भादगाउँले टोपी र एक जोर मैल्पोश सुरुवाल ल्याको हुँ के, हुन त म मुजी जाँठो गफाडी हो, तर यो कुरो चाहिं सत्य घटना मा आधारित हो.

गोर्खे दाइ, क्ल्यारिफिकेशन को लागि धन्यवाद, मुजी फोन बाट साझा मा लेख्नु भन्या आँखा मा पट्टि बाँधेर गाडि चलाउनु जस्तै हो.
Read Full Discussion Thread for this article