Posted by: nepalnepaliko November 19, 2015
खुकुरी को डर
Login in to Rate this Post:     0       ?        
अनि खुकुरी किन ल्याउनु भाको होला | अब देखि नेपाली केटा हरु संग पनि डराएर बस्नु पर्ला | आफु त नेपाल बाट आउदा अमेरिका मा नपाउने कुरा भनेर प्रेसर कुकर बोकेर आको | पछि पो था भो अमेरिका मा त प्रेसर कुकर को टेक्नलजी धेरै अगाडी पुगी सकेको रैछ | पकाउन होइन पडकाउन प्रयोग गर्दा रहेछन |
Read Full Discussion Thread for this article