Posted by: nepalnepaliko November 19, 2015
खुकुरी को डर
Login in to Rate this Post:     0       ?        
गोर्खे दाइले बल्ल कुरा क्लियर गरिदिनु भयो | फोन बाट नेपालीमा लेख्दा हुने कस्ट मलाई पनि थाहा छ |

अन्दर्वेर ब्रो को यो खुकुरीको कथा चाही काल्पनिक लाग्यो | अम्रिका मा पढ्न आको केटो खुकुरी बोकेर आए होला त ? तर काल्पनिक होस् या सत्य, कथा रमाइलो छ | ब्रोको कथा स्ट्याण्ड अप कमेडी टाईप को लाग्छ |
Read Full Discussion Thread for this article