Posted by: GautamBuddha November 19, 2015
Buddha was born in India?
Login in to Rate this Post:     1       ?         Liked by
शान्ति शान्ति शान्ति
________________________________________________________________________

शान्ति भूमि बाट आएका मेरा प्यारा बालकहरु, किन येसरी अशान्ति फैलाई रहेका छौ? मेरो कुरा सुन बालकहरु:
मेरो जन्म नेपाल मा भएको हो | मलाइ नेपाली हुनु मा गर्भ छ | मेरो ज्ञान प्राप्ति भारत मा भएको हो | मेरो जन्म भारत मा भएको होइन | funtush बालक ले राखेको अंग्रेजी गीत सुन्न मन नलागे मैले राखेको नेपाली गीत सुन | ल अब यो बिषय लाइ लिएर धेरै अशान्ति नगर |
https://www.youtube.com/watch?v=tom-FHN5tpw
________________________________________________________________________
शान्ति शान्ति शान्ति
Read Full Discussion Thread for this article