Posted by: Fuel Tank November 18, 2015
यमराजको निम्तो (भाईटिका बिशेष )
Login in to Rate this Post:     0       ?        
लौ न , कती धेरै मन पराईदेका हुन् भनेको सझाबासीले |
स्मरण, साँदेको गोलभेडा, गोर्ल्खाली, फुर्के, फर्सी , नेपालीब्रो र कर्णाली ब्लुजलाई धेरै धेरै आभार |
कर्णाली सरकार, खै चौतारी नि मसानघाट जस्तो हुन लायो, मान्छे आउनै छाडे, म पनि जान छाडें | धेरै पछी येस्सो कथा लेखेको अनि साझामा राखीहालें |
पढी दिनुहुने र मनपराईदिनुहुने सबैलाई धेरै धेरै धन्यबाद |
Read Full Discussion Thread for this article