Posted by: thukka November 18, 2015
Must See Interview . हरेक नेपालीले हेर्नै पर्ने अन्तर्वार्ता तपाई संग समय छ भने यो अन्तर्वार्ता हेर्न नछुटाउनु होला
Login in to Rate this Post:     0       ?        
I watched your interview and I liked it. तपाइलाई आउने पेशा गरेर बस्नु भएको छ , आत्मा निर्वर भएर बस्नु भएको छ, तपाइको profile and education आनुसार कुनै पनि कम्पनी को काम पाउनु सक्नु हुञ्छ जो सबै लै थाहा छ , तर आफुलाई मान पर्ने , इच्छा भएको काम गर्नु भएको छ जुन प्रसंसनिय छ , सबै ले तपाई ले जस्तै गरे भने समाज र देश चाडैनै राम्रो हुञ्छ , आफुले गरेको काम mass media हरुमा आएर share गर्नु राम्रो कुरा हो, काम सिक्न , गर्न चाहने हरुलाई प्रेरणा मिल्छ
welcome to sajha, its an interesting place for info sharing , caring and fun
Read Full Discussion Thread for this article