Posted by: BondJamesBond November 18, 2015
खुकुरी को डर
Login in to Rate this Post:     0       ?        
यो अन्दर्वेर साथी को संगत गर्नु मन लाग्यो हो मलाई त . सार्है इन्तेरेस्तिंग मान्छे हुनुदो रैछ बा बा. कसरि इन्तेरेस्तिंग हुने, सुझाब पाम न. नेपाली केटा हरु इन्तेरेस्तिंग (बिशेष गरि साझा मा) अलि थोरै नै देख्छु म.

यो साझा मा पनि युजरनेम ताग गर्ने सुबिधा हुनु पर्ने है?
अनि @अन्दर्वेर, @जेम्स बंद लेख्नु मिल्थ्यो
Read Full Discussion Thread for this article