Posted by: magorkhe1 November 18, 2015
खुकुरी को डर
Login in to Rate this Post:     3       ?         Liked by
माझ किरातका बयस्क पुरुष जवान हरु ( १६ माथि ) घर  बाट निस्किदा कम्मरमा सिरुपाते खुकुरी नभिरी बाहिरिदैनन | अनी हाट बजार जादा कम्मरमा खुखुरी अनी कोदाको जाड धोके पछी माचो पना देखाउने बेला आउछ तेस्माथी तरुनिको कुरा हो भने घिउमा आगो थपिदिन्छ | अनी ४ इन्च काटुन्जेल - काटिन्जेल ख्याल ख्याल हो रे ? कही ब्रो तेही क्षेत्रको त हैन ?

जा.जो. को कुराले काममा साझा खोलिदैन, फोनबाट लेख्न खोजेको auto-correction भएर होला लेख्न खोजेको आगराको कुरा गाग्रा का भए कि क्या हो ? Chicken रेसिपी टास्न खोजेको  चि*क जस्ता शब्द भए भनेर फ्ल्याग गरेको गरै गरेर बिचारनै त्यागी दिए | ब्रो हरु लाई भने छुट छ कि क्या हो ?
Last edited: 19-Nov-15 08:10 AM
Read Full Discussion Thread for this article