Posted by: Janawar November 18, 2015
The world will be better without Muslims and Hindus
Login in to Rate this Post:     0       ?        
troll हो कि अस्साईलम हालेर सिटिजन भा हो यो थ्रेड स्टार्ट गर्ने महासय? हिसाबै गर्ने भए तिम्रो सरकारले अरबतिर मारेको सिभिलियन बढी छ अरु सप्पै टेरोरिस्टले मारेको निर्दोष मानिस भन्दा. अब क्रिस्चियन झन् ठुलो टेरोरिस्ट हो भन्ने? टेरोरिस्टलाइ धर्मतिर नजोड
Read Full Discussion Thread for this article