Posted by: controversial November 18, 2015
Must See Interview . हरेक नेपालीले हेर्नै पर्ने अन्तर्वार्ता तपाई संग समय छ भने यो अन्तर्वार्ता हेर्न नछुटाउनु होला
Login in to Rate this Post:     0       ?        
अनुजी ठिकै भन्नु भो भाषा जे भए पनि सार र गुदी को कुरो मुख्य हो तर याहाँ अमेरिकी नेपालीहरुलाइ तपाइको रातो बँगलाको, राष्ट्रपति पुत्रीको प्रिभिलेजको डाहा भएछ भाषिक शुद्दताको नारा उठन थालेछ तर म के भन्छु - बिजयकुमारको भारतीय दुतावास खुसी तुल्याउने धाराप्रवाह बिचार विथ नेपाली सुद्दताले के नाप्यो ? पद्मरत्न तुलाधरको गाइको मासु खान पाउने स्पष्ट भाषणले के पायौ? अहिलेको मधेश यति अक्रान्त छ कि २०४७ साल अगाडीको नेपालमा जन्मको आधारमा नागरिकता हडपेका मदेसी युवकहरु नेपालसँगको आत्मिय सँबन्ध केही देख्दैनन, मोदीको जय जयकार नारा लाउछन सामाजीक सन्जालहरुमा, खस पहाडिया देख्छन पहिला, समकालीन नेपाली भन्दा - तपाइ जस्तो साहसीक मदेशी युवती भएर पनि याहाँ उभिएर नेपालि भावना प्रति प्रतिबद्द र सदासयता देखाउनु नै महान हो किनकि ज्यादातर मधेशी महिला पतिको दासता या दाइजोको डरले चुप छन तर तपाइको याहा जस्ले स्वार्थको जे अनुमान लगाए पनि उपस्तिथि मात्रै देखाउनुलाइ पनि एकदम हिम्मतवाली भन्छु म त । तपाइको भविष्यको काम र धारणा थाहा हुदै जाला तर एउटा नेपाली महिला त्यो पनि मदेसि ले उपस्थिति देखाउदैमा - के तीमी अनुराधा जस्ती छ्उयऔ ? मदर टेरेसाको जस्तो काम गरेछेउ ? भन्नु गलत हो जस्तो लाग्छ । and नेपइङलिस इज a trend इन नेपाल दिज डेज नट इन्टेसनल अर वीकनेस एबाउट लैङवेज ।
Read Full Discussion Thread for this article