Posted by: metta November 16, 2015
Ganesh Thapa must go!
Login in to Rate this Post:     0       ?        

फिफाद्वारा गणेश थापालाई १० वर्ष प्रतिबन्ध र २० हजार स्वीस फ्रान्क जरिवाना

रोयटर्स भियना, कात्तिक ३० 

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको अनुशासन समितिले  अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापा २० हजार स्वीस फ्रांक जरिवानासहित फुटबल खेलबाट १० वर्षसम्म प्रतिबन्ध लगाएको छ।
 
उनलाई  सन् २००९ र २०११ मा सम्पन्न एसियन फुटबल फेडेरेसन कंग्रेसको चुनावका क्रममा  अनियमितता गरेको र घुस लिएको  आरोप लागेको छ। यस्तो घुस उनले आफ्नो र परिवारको फाइदाका लागि लिएको सो समितिले जनाएको छ। 

http://setopati.com/khel/36433/
Read Full Discussion Thread for this article