Posted by: nepalnepaliko November 14, 2015
Login in to Rate this Post:
0
?
मगोर्खे जिउ, तपाइको कुरा किन सधै छेउ न टुप्पोको हुञ्छ ? आफु पनि त advice दिनु भै रहेको छ | राधाकृष्ण जिउ लाइ चाहि advice दिएको मा criticize गर्नु हुञ्छ |