Posted by: magorkhe1 November 14, 2015
need statement without FROM clause
Login in to Rate this Post:     0       ?        
मेरो भान्जा पुल्चौक क्याम्पस बाट कम्पुटर साईन्स सिध्याएर अमेरिका छिरेको : ५ बर्ष पछि MS डिग्री मा जोइन गरेको प्रोग्रामिङ्गमा कम्जोर भएर पहिलो सेमेस्टर मै ड्रप गर्यो |
अमेरिका बस्नु छ र हरियो पत्ता लिएर बस्ने बिचार भए प्रोग्रामिङ्गमा दह्रो बन्नु पर्छ भन्ने सुझाब दिएको होला Radhakrishnले ?
अर्ति भन्ने कुरा मिठो हुन्न : अनि अरुलाई Parental Advise गर्न पनि हुँदैन : गरेको नतिजा तिमीहरु दुवै गालि गलौज मा पुग्यौ | आफ्नो आफ्नो कर्म को फल भोग्नु पर्छ | म पनि भोगी रहेको छु ( I did not take the advise).

Last edited: 14-Nov-15 07:40 AM
Read Full Discussion Thread for this article