Posted by: RadhaKrishna November 13, 2015
benefits of proper inheritance
Login in to Rate this Post:     2       ?         Liked by
कस्तो काम नै न लाग्ने, लंगड, खाते, अमर्यादित, अपरिपक्क, अबास्ताबिक, अहंकारी, अहम्मी, रिसा स्वभाव को मान्छे रहेछौ तिमि त चन्द्र प्रकास भाइ !
त्यसरी मुख छाडेर के नै पाउछौ र तिमि ले... हामि सबै ले तिम्रो मजाक बनाएको हैन के! मात्र यो चाहन्छौ कि तिमि आफु मेहेनत गर ! देश छाडेर परदेश मा आएको छौ, केहि आफ्नै बल बाट गर पो भन्न खोजेको हो भाइ !मुख छाडेर के नै पाउछौ, झन् तिमि लाइ अझ अरु ले पनि चिडयाउन थाल्छ तिम्रो comments देखेर अनि पढेर !
हेल्प पनि माग्छौ है अनि कसैले केहि प्रतिक्रिया दिने बित्तिकै खलासी, कुल्ली अनि कबाडी ले बोल्ने सब्द ले बोल्छौ अनि गालि गर्छौ ! त्यो त भएन नि भाइ ! जसरि तिमि ले साझा प्रयोग गरेको छौ, त्यस्तै हो हामि ले पनि प्रयोग गर्ने, जसरि तिमि प्रश्न राक्छौ, त्यसरी नै हामि ले पनि तिम्रो प्रश्न मा प्रतिक्रिया दिन पाउछौ के भाइ !
न रिसाउ, रिस ले तिम्रो नै रक्त चाप बढ्ने हो, हाम्रो त के नै हुञ्छ र तिमि रिसाउदा!
कत्ति पटक मैले तिम्रो प्रश्न को उत्तर दिएको छु, आझ आफु मेहेनत गर न भाइ भन्दा गालि गर्नु पर्ने त केहि थिएन त भाइ ! त्यै गालि गरेको मा यो thank you note तिमि लै है त ! Have a great weekend Bhai ! Sorry if I was trying to be your Hero, which I know, I am not.
Read Full Discussion Thread for this article