Posted by: nepalilaure November 7, 2015
if any one is studying MPH in US please help me out
Login in to Rate this Post:     0       ?        
@saaney
तेतिकै नातार्सायिदेउ न \ डाक्टर भएर इज्ज़ेत ले आफ्नै देश मा बसे राम्रो तर तेसो भन्दैमा अमेरिका को process गर्न ५०००० हजार लाग्ने अलि हावादारी भयो \ especially bhetghat is इन द US , सो cost sharing इन living \ अनि step १ र ck पास गरेर visa apply गर्यो भने visa दिहल्चा CS दिनको लागि \student visa मा आउना पर्दैन \ इन्डियन doctor लाइ जस्तो नेपालीलाइ visa पाउन गारो छैन \ अब सबै स्टेप पास गरे पछि residency पाउने भन्ने त luck अनि अरु धेरै कुरो को पनि भर पर्चा होला \ तर पाए पछि त फेरि stipend मात्र ४५/५० हजार हुन्छ \
Read Full Discussion Thread for this article