Posted by: sixfour November 6, 2015
लास्ट रयाग
Login in to Rate this Post:     0       ?        
मेरो housemate ४९ वर्ष को दिवोरसी फ्रेन्च आइमाई | एक पटक म घरमा छैन भनेर घरमा कट्टु मात्र लगाएर यता र उता गर्दै रहिछे, म किचनमा छिरेको आइमाई त bendover गरेर समानहरु मिलाउदै रहिछे | मैले hi भने , आइमाई झसङ्ग आतिएर हातले उसको मुनिको छोपेको जस्तो गरेर अकमक्क परि "ohw .. I thought you were not home" भनेर भनि | मैले पनि उसलाई comfortable गर्नको लागि कुरा अन्तै मोडे | तर मेरो तलको घिरौल्ला उसको साप्रा देखेर थनक्क भाको आइमाई ले देखि हाली | नेपाला बुढीको अनुहार अगाडी आयो , आत्मा ग्लानी जस्तो हुन लायो , अनि हत-न-पत freeze बाट kefir लिएर आफ्नो रूम तिर उसलाई goodnight भनेर हिडे | सारीरिक बुझाइमा त्यो मेरो गल्ति थिएन , त्यो एउटा स्वाभाविक हर्कत थियो मेरो शरीरको तर मनलाई काबुमा राखेर बढ्न हरकोहीको बसमा हुन्दैन |
Read Full Discussion Thread for this article