Posted by: thukka November 6, 2015
Login in to Rate this Post:
1
?
Liked by
नेता भनेको तेस्तै हुनु पर्छ , कमल थापा बाहेक कोहि भएको भए हास्दै आउथे होलान भारत को speech पछि तर कमल थापाले time मागेर answer दियो , Answer पनि to the point मा with fact ,
Bravo कमल थापा
Bravo कमल थापा