Posted by: Punter November 5, 2015
OMG!! - २५ लाख लिएर अमेरिकाको नक्कली भिसा लगाउने पक्राउ
Login in to Rate this Post:     0       ?        
मलाई ताहा थियो यो "मैया" को धागो मा सब भन्दा पहिला उत्तर हाम्रो बोका नाज ब्रो को आउच भनेर ,,
म तेही कुरेर बसी राको थिए !!!

जे भंये नि तपाई के सरू राम्री हो सुरवी थापा जी ,

मलाई त तपाई को तस्बिर हेरू बसु जस्तो लग्यो है त ,

तर यो नाज ब्रो देखि होसियार भएर बस्नु ल मैया!!!

हुन त भाई टिका आउदै छ , हाम्रो नाज ब्रो लै भाई बनाई टिका लागे दिनु ल मैया!!!

अनि नाज ब्रो ले मलाई आफ्नो दिदि कन्यादान गर्नु हुन्छ भनेर म ढुक्क भए बसी राको छु ल नाज ब्रो !!!


Read Full Discussion Thread for this article