Posted by: magorkhe1 November 2, 2015
पानि को महत्व
Login in to Rate this Post:     0       ?        
बाजेको कुरा सुने पछी मलाई पनि २-४ वटा सल्लाह दिन मन लाग्यो |
१) तातो पानी मा नुहाउने त हो नि , जती पल्ट् दिर्घ शन्का गर्न जान्छन तेतिनै पल्ट् हजुरबालाई ( बाजे ) नुहाउन पठाइदिएको भए बाजेलाइ धर्म गरे जस्तो हुन्थ्यो होलानी ?
२) नजिकै डलर स्टोर थिएन ? कता चाईनिज तिर कुदी राख्या, एउटा घच्चि को मग किनेर ल्याईदिएको भए समात्न पनि सजिलो हुन्थ्यो नि बाजेलाई ? 
३) फ्लसेबल वाइप किनेर दिएको भए देब्रे हात चिसो नपारी चाक धुवाइ हुन्थ्यो भने बाजेले २-४ वटा प्याकेट ल्याइदे नेपाल लान्छु भन्थे होलान ?
४) सबै भन्दा उत्तम वाटर स्प्रे पाईन्छ नि तेही किनेर टोवाईलेटमा फिट गरिदिएको भए बाजेका दुबै हात सुख्खा , बरु चिसो पुछ्न लाई चाइ टोईलेट पेपर प्रयोग गर्थे होलान ? अनी यो चै एउटा नेपाल लान पाईन भने नेपालनै फर्किन्न भन्ने त थिए होलान | लिन्क यहाँ छ |
http://www.amazon.com/Luxe-MB110-Non-Electric-Mechanical-Attachment/dp/B001KKRCFA/ref=sr_1_sc_2?ie=UTF8&qid=1446520537&sr=8-2-spell&keywords=toiilet+water+speryer

Last edited: 02-Nov-15 09:49 PM
Read Full Discussion Thread for this article