Posted by: nepalilaure November 2, 2015
Login in to Rate this Post:
0
?
अनि कट्टु सोल्टी , त्यो भुत भूतनी हालखबर के छ नि ? कि दसैँ ताका ४ जोडीको राशलीला देखेर टाप कस्यो ?furnished house रेन्ट गरेको हो ?
सोल्टीको gf ले केटो चै पाएकै हो है - सुगर daddy जस्तै \ आफु चै graduate student भएर पनि घोडा जत्रो कुकुर पाल्ने अनि गाडीको पैसो चै boyfriend ले तिर्दिने \
सोल्टीको gf ले केटो चै पाएकै हो है - सुगर daddy जस्तै \ आफु चै graduate student भएर पनि घोडा जत्रो कुकुर पाल्ने अनि गाडीको पैसो चै boyfriend ले तिर्दिने \
btw, congratulations on your engagement !!
Last edited: 02-Nov-15 02:01 PM