Posted by: ThahaChaena October 30, 2015
Manav, Milk Tea, Minnesota, & Life!
Login in to Rate this Post:     0       ?        
उज्ल जी ,

कथा राम्रै बगेको छ . तर ....
तपाइँ पूर्णरुपले नेपालीमा सोचेर तेस्लाई अंग्रेजीमा उल्थागर्दै पोखिंदै हुनुहुन्छ जस्तो लाग्यो शैली र लेखाइ हेर्दा/पढ्दा . तपाईले नेपालीमा लेख्दा राम्रो होला साएद (अन्यथा नलिनु होला) . हुन त मलाई यति पनि लेख्न धौ धौ हुन्छ तैपनि एउटा आग्रह मात्र .

- थाहा छैन
Read Full Discussion Thread for this article