Posted by: instagram October 29, 2015
बिद्या - के पि को प्रेम प्रसंग
Login in to Rate this Post:     0       ?        
लौ यीनी हरु लाइ थाहा छैन होला भनेको थाहा रैछ , आफ्नो आमा देस को सबै भन्दा ठुलो ठाउँ मा पुगेको बेला बाउ को हत्यारा को हो पत्ता लगाउन छानबीन गर्न लगाउचौ भन्नु त कता हो कता हो उल्टो त्यों संग यो घटना लाई नजोडम रे ।
मदन भंडारी को बिधवा पत्नी भएकै कारण ले हैन , बिद्या राष्ट्रपति को दाबेदार भएको ?? पार्टी को सर्बोच नेता भएर त भुत्रो नी हैन । एमाले मा अरु कोई छैनन र । माकुने नै बिद्या भन्दा बरिष्ठ नेता हैन र ??

http://annapurnapost.com/News.aspx/story/21082#sthash.eYvsOlnW.gbpl&st_refDomain=&st_refQuery=

यहाँ आएर खोक्ने केटा हरु गएर नागरिक , अन्न्नपूर्ण पोस्ट, सेतो पाती , ऑनलाइन खबर को फेसबुक पेज मा आम जनता का कमेंट नी पढ़ने की ???
Read Full Discussion Thread for this article