Posted by: nepalilaure October 28, 2015
बिद्या - के पि को प्रेम प्रसंग
Login in to Rate this Post:     0       ?        
@facebook ब्रो , एउटा कुरो है \ म एमाले होइन , मेरो कमेन्ट पढेर एमाले जस्तो लागेछ , कसरि होला थाहा भएन \ तेती भनु \ एमाले मा कम्निस्ट को कुन गुण नभए पनि "appealing" को लागि 'कम्निस्ट ' सब्द राखेको यिनका नेताले नै भनेका छन् \ तेस्तै ' मदन भण्डारीको श्रीमती ' नाम ले मात्र पनि बिधयाको राजनीतिक उठानमा काम गरेको छ, तेस्तै मदनकै श्रीमती भएकोले पनि माधब वा झलनाथ ले पनि यिनलाई bypass गर्न सजिलै सक्दैनन् \ बास्तबमा यिनलाई अगाडी लगाउदा पार्टीलाई फयिदा नै हुन्छ \ यी सब कुरा हुदा हुदै पनि ओली ले आफ्नो girl friend भएर राष्ट्रपति बनायो भन्ने जस्तो कुरो गर्ने हो भने मेरो केहि भन्नु छैन \

उनका छोरि हरु, देवर सासु हरुलाई केहि तेस्तो लागेको छैन अब तिम्लाई तेस्तो लाग्छ भने के सवाल जवाफ गरु \
Read Full Discussion Thread for this article