Posted by: ThahaChaena October 27, 2015
Pagal Sari
Login in to Rate this Post:     0       ?        
सुरु मा त के रैछ 'पागल सारी' भन्या भनेर सुनेको त ..... मिठो आवाज, संगीत र शब्दको 'पागल सरि' भन्ने गित पो रहेछ .

अझै अरु पनि गित सुन्न पाईएला भन्ने आशा राख्छु 'रिक्त'(Void) ज्यू .

- थाहा छैन
Read Full Discussion Thread for this article