Posted by: instagram October 27, 2015
बिद्या - के पि को प्रेम प्रसंग
Login in to Rate this Post:     1       ?         Liked by
मदन भंडारी मर्दा हामी सानै थिएउ,तेती सानो पनि हैन आमा को काख मै बस्ने ! तर बिद्या भंडारी ले नाठो के पि ओली संग मिलेर पोइ मारी भन्ने खूब हल्ला थियो । अब त्यों बेला हाम्लाइ के थाहा राजनीति को खेल , कल्ले कल्लाइ मार्यो ,कहाँ के भयो किन भयो बालै थिएन ।
घटना क्रम ले पनि ती कुरा हरु पुष्टी गर्दै गए ,अमर लामा लाइ नी जेल बाट निकालेर मारी छाड्यो । यदि एमाले को कुनै हात थिएन भने आफ्नो तेत्रो सरकार हुदा , सत्ता मा साझेदारी हुदा किन मदन हत्या काण्ड को छानबिन को कुरा उठेन !!! एउटा गुण्डा नाइके मर्दा लाइन लागाएर बिरोध गर्न जाने नेपाली राजनीतिक चलन छ , आफनै पार्टी को तेत्रो ठुलो नेता मर्दा किन कोई छानबीन गर भन्दै झण्डा बोकेर हिडेनन ?? एउटा डॉ के सी ले चाहेर नेपाल को मंत्री मण्डल हल्लाएर भोको पेट बसेर माग पूरा गराउन सक्छन् भने तेत्रा जनता साथ मा भएको एमाले ले किन चरण बद्ध रूप मा छानबीन को माग गरेन ?? सबै कुरा हेर्दा एमालेले आफ्नै नेता को हत्या गरेको देखिन आयो।
अन्तन यत्रो बर्ष पछि बिद्या ले के पि संग मिलेर पोइ मारिन की भन्ने कुरो झन मझबूत हुन पो पुग्यो जब उन्की प्रेमी भनेर चिनिएका के पि ओली प्र म हुने बित्तिकै उनलाई राष्ट्र पति जस्तो गरिमामय पद मा सिफारिस गरे । बरु माधब नेपाल लाइ गरेको भए हुन्थ्यो तर क्या करे प्यार चीज ही ऐसा है अच्छे अच्छे की हावा निकल जाती है ।
राजनीति , पढ़ाई , योग्यता कतै बाट नी तीनि राष्ट्र पति हुन लायक छैनन । हुन त योग्यता को कुरा गर्ने हो भने त नेपाल मा राजनीति बाट कोई पनि राष्ट्र पति हुने लायक छैन । तर माधब नेपाल मा बिद्या को भन्दा राजनीतिक छाप अली हॉबी थियो , निकम्माई भए पनि प्र म को कुर्ची मा बसी सक्या थे ।
अस्ति एउटा को फेसबुक पोस्ट देख्या थिए , बॉयफ्रेंड प्र म , गर्लफ्रेंड राष्ट्र पति भए बास बस्न लाइ किन दुईटा घर छुट्याउनु रे । अर्को ले भने पछि अब को हरेक राष्ट्र पति संग को प्र म को बैठक चै डेटिंग हुने भयो रे ।
अब रातारात नेपाल मा अर्को उथलपुथल नभय बिद्या नेपाल की दोस्रो र पहिलो राष्ट्र पति हुने पक्का जस्तै छ । येई कुरा सुनेर हाम्रि सबै की (आफ्नी आफ्नी) गर्ल फ्रेंड ले चै तिमी राजनीति मा लाग तिमी प्र म होउ म राष्ट्र पति हुन्छु भन्न बेर छैन ।
जय होस नेपाल को फोहोरि राजनीति
Read Full Discussion Thread for this article