Posted by: meroastha October 26, 2015
Adopting Nepali Child from Nepal
Login in to Rate this Post:     0       ?        
अनि कोहि आफ्नो चिनेको मान्छे को चिल्ड्रेन अडोप गर्यो भने चाहिं USA ल्याउने प्रोसेस के होला ? वी आर अल्सो GC holders . कृपया कसै को सिमिलर experience भए please share गर्नु होला. धेरै धेरै आभारी हुने थियौ. धन्यवाद.
Read Full Discussion Thread for this article