Posted by: underwear October 21, 2015
काठमाडौँ टु बनेपा
Login in to Rate this Post:     0       ?        
धन्यवाद मित्रहरु हाँसिदिएर आफ्ना कथा/व्यथा हरु शेर गरिदिनुभएकोमा. खास मैले मुजी यो एनेक्डोट को शीर्षक "बसाँ दुध" राख्न खोज्या थिएँ, तर जाँठो साझा याड्मिन बुद्ध को पुजारी र गान्धी को बाँदर, अस्लील शीर्षक देख्ने बित्तिकै डिलिट हानेर बयान गर्देलान भन्ने डर, त्यसैले शीर्षक चेन्ज गर्न पर्यो.

नास दाइ, तपाईं नि मुजी क्या गफाडी क्या, औंलै घुसाइदिएको भन्या? या त तपाईं ले नंग नकाट्या जुगौं भा थ्यो होला या त ठीटि टोटल्लि बट्टमलेस.

दाउरे, त्यै भन्या त ब्रो, एकचोटी गर्न दिएपछि अर्को चोटि किन रेजिस्टेन्स? त्रिया चरित्र बुझ्न मुजी गारो.

सहि बाबा, त्यो दिन देखि घण्टा लाउन्थें जिन्स? बस चड्यो कि बिना अण्डर्वियर र कट्टु, अहिले नि लाउँदिन त्यसैले अण्डर्वियर मिस्स गरेर धूम्चक्र, हेन्स नामै अण्डर्वियर :)
Read Full Discussion Thread for this article