Posted by: RadhaKrishna October 21, 2015
C++ Question
Login in to Rate this Post:     0       ?        
भाइ, दाइ, बहिनि, या दिदि के हो है तपाई ! तर तपाई ले मज्जा ले C + + यहि साझा मा नै पुरै सिक्ने हुनु भयो ! अझ भन्नु पर्दा एक दुइ projects नै सक्नु भयो यहि साझा मा सोधी सोधी !!! अत्ति राम्रो संग यो पोर्टल को उपयोग गर्नु भएको छ ! सबै को लागि एउटा प्रेरणा हो यो ! क्या मज्जा पो हुने रहेछ त यो IT field !
आफु ले मेहेनत अनि कोसिस नै नगरि अरु लाइ सोधेर नै काम चल्ने रहेछ! 
Last edited: 21-Oct-15 10:13 AM
Read Full Discussion Thread for this article