नेपाली माया !"/>
Posted by: Nas October 19, 2015
नेपाली माया !
Login in to Rate this Post:     0       ?        
"तपाई को लादो को भाग्य त खतरा रहेछ"

होइन हौ ! अचेल यो पुन्तर ब्रोलाइ के भाको भने !!! म त् छक्कै पर्छु यार !

"माल चिंकना पाउनु भयो"

पुन्तर ब्रो, एक छिन् त् म सोच मा परेको थिए ....दुइटीलाइ एकै खेप गर्दा कस्तो मजा आउँछ होला भनेर ! तर फेरी अर्को मनले मानेन पुन्तर ब्रो ! एस्तो पैसामा पनि माया किन्छ र भनेर ... मनले मानेन ! बरु मेरो गाउको क्लबमा गोरीलाइ पट्टाएर माया गास्नु नै बेस जस्तो लग्यो पुन्तर ब्रो ! पैसा तिरेर माया गास्न रमाइलो हुँदैन, तेस्मा केहि भावना नै हुँदैन पुन्तर ब्रो ! तेसैले मैले त्यो अफर रिजेक्ट हानिदिए ! ठिक्कै गरे नि होइन र पुन्तर ब्रो ?



Read Full Discussion Thread for this article