Posted by: nepalilaure October 19, 2015
Ganesh Thapa must go!
Login in to Rate this Post:     1       ?         Liked by
@controversial,
मेडिया trial राम्रो त होइन तर मेडियाले भर्स्त्रचारीलाइ सतहमा ल्याउन राम्रो भूमिका खेल्छ \ metta ले पनि साझामा राम्रो भूमिका खेलेको छ , तर उसको टार्गेट specific background भएका मान्छे पर्चन \ जति सुकै प्रमाण भए पनि पुकदा र कम्पनिको अरब भन्दा बढीको क्यन्तोंमेंट भास्त्रचार उसलाई थाहा छैन \ ४ हजार हुदै नभएका मान्छेको नाउमा २ अरब भन्दा बढी झ्वाम \ अनि @controversial प्रुफ को कुरा गर्छौ? आख्तियर संग proof छैन होला ? तर आफ़्सोच (मैले माथि भनेको जस्तै अहिले आख्तियरको internal dynamics change हुदा पनि ) केहि गर्ने छाट छैन \ अबत केहि गर्दा पनि आख्तियार्लाई नै डर छ - केहि मान्छे अहिले त्यहाँ इमान्दार भए पनि crucial ठाउमा प्रहार गर्दा घरमा महत्वोपूर्ण ठाउमा गाडेको किलो/nail जस्तै हुन्छ \ नानिकालु दुखिरखेको छ , निकालु गर्ल्याम गुर्लुम ढल्छ \

येही मेसोमा सरकारमा कमल थापाको उपस्थितिले गणेशलाइ झन् बलियो बनाएको छ \ संग संगै पुकदालाई पनि बलियो बनाएको छ - कमसे कम आख्तियरले छुन सक्दैन \ २ महिना पछि आख्तियर लाइ कुनै पत्रकारले गणेश थापाको केश के भयो वा बडो गज्जब संग ओलीको दाहिने हात अनि जिउदै पुलिसलाई आगो झोस्न जाने महेस बस्नेत ले दायर गरेको मुद्दा के भयो भनेर सोध्यो भने अनुसन्धान गर्दा प्रमाण देखिएन भन्ने जबाफ आउच \

अब संसदीय समिति त controversial ले भने जस्तै scumbag भैहाले \ तर पार्टी affiliation अधारमा होइन , populist हुने गरेर तिनले काइते निर्णय गर्छन \ ५० करोडको काम भएको योजना छ भने ५० करोड नै खायो भंचन - कमसेकम १०-१२ करोड त काम हुन्छ होला नि \ तिनको के कुरो गर्ने सामान्य जोड घटाउ पनि आउदैन जस्तो छ तिनलाई \

अनि एउटा गज्जब र राम्रो कुरो के छ भने नेपालको भास्त्रचार सम्बंदी कानुनमा 'भास्त्रचार गरेको छैन भनेर प्रमाण जुटाउने काम आरोपित को हो ' सरकारको होइन \ ciaa त नियतमा मात्र भास्त्रचार छ भनेर मुद्दा दायर गरे पनि जित्छ , तर गर्दैन किन ? त्यो किन भन्ने कुरो मैले माथि भनि सके \ २ लाख डलर लिएको छ भने , सापटी भनेर पन्छिन मिल्दैन - त्यो के के मा खर्च गर्यो अनि कसरि फिर्ता गर्यो भन्ने प्रमाण दिनु पर्छ \ गणेश थापाको केश उत्सर्गर्मा पुगेको बेलामा साम्सद नियुक्ति किन गरेको भन्ने त ५ कक्ष्य फेल लाइ पनि थाहा हुन्छ \

तेसैले सके सम्म तथ्य र प्रमाण हरु राखेर एस्त केस लाइ प्रचार गर्न पर्छ \ अलि कति भए पनि झक्झकाउने काम हुन्छ \ मलाई सबै भन्दा दुख चै , आख्तियार्मा अहिले भएका ७ जनामा कम्तिमा ३ जना चै सा[Disallowed String for - ...]ै राम्रा मान्छे छन् जस्तो लाग्थ्यो - तिनले पनि केहि गर्न नसकेको देख्दा नमजा लग्यो \ सायद राम्रा तर आट नभएका रैचन कि ?
Read Full Discussion Thread for this article