Posted by: ugeslimbu October 17, 2015
लिच्छवी राजा अँशुवर्माकी छोरी अर्थात राजकुमारी भ्रिकुटीले तिब्बती राजा स्रंगचंग गम्पोसँग
Login in to Rate this Post:     0       ?        
लिच्छवी राजा अँशुवर्माकी छोरी अर्थात राजकुमारी भ्रिकुटीले तिब्बती राजा स्रंगचंग गम्पोसँग बिहेका सिलसिलामा ल्हासा प्रस्थान गर्नुअघि केही समय बिताएको यो ठाउँ केरुँग,उनैद्वारा निर्मित नेपाली मन्दिर र यसका सामु बैशाख १२ को महाभूकम्पपछि अबरुध्द नाका खुलाउन गएको टोली-वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइराला,परराष्ट्र मन्त्रालयका उपसचिव मणि भट्टराई र हामी ।
Read Full Discussion Thread for this article