Posted by: urban khasi October 16, 2015
काराँ मूत
Login in to Rate this Post:     0       ?        

ब्रो कार मा त मैले कति मुत्य छु मुत्य छु...अब आफु मुजी रोक्न नसक्ने अनि सिद्धि गो नि !
बरु औता सुजाब, कहिलेनि पेन्ट तल नसार्नु , सिधै पेन्ट मै दिने , तेसो गर्यो भने , खुट्टा तिर पुग्दैन , पेन्ट र सिटमै observed हुन्छ ! बरु घर पुगुनजेल सम्म workout बलमा बसेर द्रैव गरे जस्तै फील हुन्छ ! लास्ट वीक मेरो लेटेस्ट राउण्ड थियो !


 हिरो भएर ति शर्ट लाएर गाडीमा घुमिरा मुजी चिसोपो भएछ...चि कुवा बोस्टनको वेदर ! अनि गास स्टेशन मा आफु नि ग्यास छोडदै  ग्यास हाल्न बाहिर निस्केको चिसो ले सिधै तुरी मा येताक ! बस ...........

 



असम रैतिंग ! कीप ईट अप !!!


Last edited: 16-Oct-15 01:56 PM
Last edited: 16-Oct-15 02:00 PM
Read Full Discussion Thread for this article