Posted by: underwear October 16, 2015
काराँ मूत
Login in to Rate this Post:     4       ?         Liked by
हिजो मुजी कसले फेरी थर्मोस्ट्याट सित छेडखानी गरेछ, म दिनभरी मुजी मुत्या मुतै, तीन चोटी मुत्न जाँदा मुजी बस नि तुर्क्याई राख्या रैछ, देखेर टाउको हल्लाउँदै भन्छ - "अन्बिलिभेब्हल, आइ ह्याव आस्क्ड फ़्यासिलिटि डिरेक्टर टु फिक्स थिस ए/सी ए एस ए पी". सुनेर खुसि लाग्यो मैं जाँठो मात्र पिडित रैनछु भनेर.

विगतां म मुजी डेटनां बस्थें, ग्र्याजुएट भए पछि त्यहीं जागिर थियो, मुजी नेपालि धेरै कम, त्यसैले सिन्सिनाटि मा दाइ पर्ने ले "कान्छा खसी को मासु खान मन छ भने आइज" भन्या थिए, त्यसैले म मुजी सुक्रवार हानिंदै पुगें, मार खसी खाईयो, कोरोना बियर को खोलो बग्यो, आफु मुजी कलेज छँदा किइस्टोन खाइरा बानि मुजी कोरोना त अमृत. सुक्रवार नि खाइयो, सनिवार नि खाइयो, आइतवार नि बिहान भरि हाताँ कोरोना को बोतल. दाइ कि साली नि आकी रैछ, एट्लाण्टा पढ़दी रैछ, अलि अलि उत्ताउली, उन्नत वक्ष, फुट्न लाग्या नितम्ब, राति सबै जना डान्स गर्दा येसो चाक छामे, केहि बोलिन, भोलि शनिवार बाबु लाइ बच्चा को सिनेमा देखाउन लगियो साली र म भएर, बाबु मस्त सिनेमा हेर्दै, म मुजी छाम छाम छुम छुम गर्दै बसें, पहिले त प्लिज प्लिज भन्दै थि पछि त उ नि छाम्न थालि, गुप्ताङ्ग बाहेक सबै तिर हात मारियो. २ महिना पछि पो थाहा पाएँ भाउजु जाँठी ले कुरा चलाउन आमा लाइ विशालनगर फोन गर्या रहिछिन, मुजी दिमाग खराब, खसी ख्वाएर साली भिंडाउने दाइ सित रिस उठ्यो, मुजी त्यसपछि भेट्न जाँदै गैन, दुइ वर्ष अघि मुजी भाउजु ले फेस्बुकां फ्रेन्ड्स रिक्वेस्ट पठाकी रैछ, घण्टा नि एक्सेप्ट गरिन बरु बैनी को प्रोफाइल सर्च गरें, मोरी ले बिहे गरिसकेर दुइटा ब्याइसकेकि रैछ, राम्री नै रैछ तर मोटाइछ, दुध भने ठुला ठुला भएछन.

खैर त्यो मुजी दशैं मा तीन दिन मोज गरियो, आइतवार नि बिहान देखि नै बियर धोकियो ३ बजे तिर भएन बा भनेर दाइ लाइ लहै भनेर डेटन तिर लागियो, हिंड्नु अघि बाबु को कपाल सुम्सुम्याइयो, भाउजु जाँठी लाइ नमस्कार ठोकियो, बैनी लाइ आँखा मारियो अनि मुजी निस्कीइयो . .

अब मुजी बङ्गाल को ग्याम त्यहि बेला सिद्ध्या रैछ, जाँठो ट्र्याफ़िक प्याकाप्याक, हाइवे छिर्न एक्जिट लिएको, यसै त लामो लाइन, त्यै माथि मुजी कुन चाहिं दशाहरी ले गाडि ठोकेछ, म मुजी एक्जिट रयाम्प मा अलपत्र, अगाडी गाडी, पछाडी गाडी साइडां नि मुजी गाडी, भएन अब? त्यै बेला माटोक्ने मुतले च्याप्यो, बियर मार खाइयाथ्यो हिंड्नु अघि, त्यसमाथि पानि नि खाइया थ्यो डाइल्युट गर्न (पछि थाहा पाएँ त्यसरी बी. ए. सी घट्दैन रैछ) गाडि बढ्ने नाम लिंदैन मुत भने छुल्किएला जस्तो, तुरन्तै ए सी बन्द गरें पंखां नि बन्द गरेँ अनि मुजी घांटी तानी तानी अघिल्तिर हिंडें, घण्टा जस्तो ट्र्याफ़िक हल्लिने नाम लिंदैन, अब परेन फसाद? येसो एता उति हेरें, एउटा मुजी पानि को बोतल बाहेक गाडि मा केहि छैन, त्यो पनि भरिएको. धेरै सोचें, अनि गाडि मै खोलो बगाउनु भन्दा बरु बोतलाँ मुत्नु पर्यो भनेर सुर कसें, झ्याल खोलेर पानि मिल्काएँ अनि ज़िप्पर खोलेर तुरी निकालें. तर मुजी एउटा समस्या, गाडि मुजी होन्डा सिविक थियो त्यतिबेलां, आफु छ फुट, मुजी आफु अट्न गारो थियो बसेर मुत्न त परै जावोस, येसो एता उति हेरें, अनि येसो अलिक उठेर एक हात ले बोतल समातेर र अर्को हात ले तुरी, कसैगरी बल्ल तल्ल मुत्न सुरु गरें. तर अर्को समस्या बोतल को मुख भन्दा तुरी को चौडाइ तीन गुना बढि (थ्यांक्स टु फादर एंड फोर्फादर), टार्गेट मिस भो भने मुजी खुट्टा मा मुत. तैपनि बिस्तारै मुतें, फ्लो रेट मुजी १ ग्यालन पर आवर, ५ मिनट लाग्यो बोतल भरिन, बिस्तारै ढोका खोलें र मुत बाटामै मिल्काएं, एउटि मुजी हाँडीघोप्टे काली ले त देखि तर गेटोरेड भन्ठानी होला.

बोतल मुजी भरियो, मुत भने रुक्या हैन, बोतल को मुत फ्याँक्नु अघि फ्री फ्लो मुत रोक्दा मुजी एक्स्ट्रिम पीडा भा थ्यो, लाग्छ कि चाकां भाला रोपेर गेडै सिउरेको, अब सेकन्ड राउण्ड मुताई सुरु भाछैन मुजी ट्र्याफ़िक खुल्यो, परेन फसाद? मुजी पछिल्तिरो को जाँठो ले ट्यां गरेर हर्न बजायो, बस्न करै लाग्यो, पेट दोबारियो, मुजी साइडां मसाल फर्कियो, झन्नै मरिन, हात अब स्टेरिङ्ग वहीलां, ग्यास पेडलाँ खुट्टो, तुरी च्यापियो, मुत छताछुल्ल. त्यसपछि येसो सोचें, मुत्न खोज्दा मर्नु भन्दा बरु कारैमा तुर्क्याइदिञ्छु यत्रै सिद्धि भन्ठानें, आखिर मरेर लैजानु के छ र? त्यसपछि ड्राइव गर्दै प्यान्ट घुंडा सम्म सारें अनि मुजी खोलो बगाईदिएँ. सीट भरि खुट्टा भरि मुत, तातो भयो, घर पुगेर रात भरि लाएर पानि, वाइप, फिब्रीज़ ले सफा गरें झन्नै ढाढ खुस्कियो.

अब काराँ मुत्ने मै मात्रै हुँ कि अरु महारथी नि छन् येसो खोजि टोपल्या के सोल्टी हरु.,
Read Full Discussion Thread for this article